रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ । आइतबार भएको ‘एल क्लासिको’ खेलमा रियल म्याड्रिडलाई ४–३ ले पराजित गर्दै बार्सिलोनाले उपाधि होडमा आफूलाई बलियो बनाएको हो । घरेलु मैदानमा भएको खेलमा बार्साले २–० ले पछि परेको अवस्था उल्ट्याउँदै नाटकीय जित निकालेको हो । खेलको सुरुवातमा म्याड्रिडले लगातार दुई गोल गर्दै बार्सिलोनामाथि दबाब बनाएको […]