अन्तिममा प्रधानमन्त्री ओलीले नै मानेनन् गुणाकरलाई गभर्नर बनाउन

यसपालि भने जसरी गभर्नर नियुक्ति प्रक्रिया लम्बिएको छ, त्यसले कांग्रेस-एमालेको बलियो सरकारकै धज्जी उडाएको छ।