खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ले पायो आधिकारिता
७ मंसिर, काठमाडौं । खगेन्द्र सुनारको ‘हाम्रो पार्टी नेपाल पार्टी’ले आधिकारिकता पाएको छ ।
निर्वाचन आयोगका अनुसार यही १८ कात्तिकमा सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको निवेदन पुगेको थियो । जसलाई आयोगले आइतबार दर्ता …