ओलीसहित निर्वाचित एमालेका पदाधिकारी र सदस्यहरूलाई विद्या भण्डारीको बधाई

महाधिवेशन सकिएको दुई दिनपछि भण्डारीले एमालेको महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सामाजिक सञ्जालमार्फत बधाई र शुभकामना दिएकी हुन् ।