जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाएका छन्। प्रदेश सभामा यादवले शुक्रबार राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ९२ र विपक्षमा शून्य मत परेको थियो। १०७ सदस्यीय रहेको मधेस प्रदेश सभामा आज ९२ सदस्य उपस्थित थिए। मुख्यमन्त्रीले आफूमाथि विश्वास छ भनि राखेको प्रस्तावको पक्षमा ९२ मत परेको र उक्त संख्या प्रदेश सभाको बहुमत भएको […]