म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ थप ५० योजनाका लागि एक करोड ३९ लाख बजेट विनियोजन गरेको छ । बेनीमा सोमबार भएको १८औँ नगरसभाले गत आर्थिक वर्षमा खर्च नभएको बजेटलाई ४३ वटा योजनाका लागि एक करोड २८ लाख ८५ हजार र सातवटा आन्तरिक रोजगारी प्रवर्द्धन कार्यक्रम (प्रधानमन्त्री रोजगार)का लागि १० लाख ५४ हजार […]