अमेरिकाले भेनेजुएलामा हवाई आक्रमण गरेर राष्ट्रपति निकोलास मादुरोलाई नियन्त्रणमा लिएपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुएलामा अब के गर्ने भन्ने विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सधैं विकल्प खुला रहेको स्पष्ट पारेका छन् । सीबीएस न्यूजको ‘फेस द नेशन’ कार्यक्रममा अमेरिकाले भेनेजुएलामा कब्जा जमाउने योजना छैन भन्ने स्पष्ट पार्न सोधिएको प्रश्नमा रुबियोले भने, “राष्ट्रपतिले सधैं कुनै पनि विषयमा […]