‘शिवांश’ को टिजर : शिवभक्त अवतारमा देखिए प्रवीण खतिवडा
काठमाडौं । फिल्म ‘शिवांश’ को टिजर सार्वजनिक भएको छ । विहिबार युट्युबमा टिजर सार्वजनिक गरिएको हो ।
‘सुरुआत नै अन्त्य हो र अन्त्य नै शिवांश’ भन्दै सुरु हुने टिजर संक्षिप्त छ । टिजरमा फिल्मका शीर्ष कलाकार …