आचारसंहिताले रोकिए राष्ट्रिय महत्त्वका निर्णय र नियुक्ति, कहिलेसम्म कायम हुन्छ यो बन्देज ?

निर्वाचन प्रक्रिया सुरु भएसँगै लागू गरिएको निर्वाचन आचारसंहिताले राज्यका विभिन्न निकायका महत्वपूर्ण निर्णयहरू स्थगित गराएको छ । नियुक्ति, नीतिगत स्वीकृति र संस्थागत पुनर्संरचनासँग सम्बन्धित दर्जनौँ प्रस्तावहरू अहिले निर्णयको पर्खाइमा छन् । तर आचारसंहिता कहिलेसम्म प्रभावमा रहन्छ भन्ने विषयमा सरोकारवालाबीच पर्याप्त स्पष्टता देखिएको भने छैन । निर्वाचन आचारसंहिता लागू भएयता आर्थिक, उड्डयन तथा सार्वजनिक प्रशासनसँग सम्बन्धित […]