सुदूरपश्चिमको धार्मिक पर्यटन प्रवर्द्धनमा सांसदको जोड

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले सुदूरपश्चिमलाई धार्मिक पर्यटनको केन्द्रको रूपमा विकास र प्रवर्द्धन गर्न सरकारसमक्ष माग गरेका छन् ।  राष्ट्रियसभाको आजको बैठकको प्रादेशिक सरोकार समयमा नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्टले सुदूरपश्चिम धार्मिक पर्यटनको उपयुक्त गन्तव्य भएको भन्दै पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासमा ध्यान दिन सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए ।  उनले भने, ‘धार्मिक पर्यटनका लागि सुदूरपश्चिम प्रचुर सम्भावना […]