‘हेरा फेरी ३’ बाट बाहिरिँदा बढेको तनावबारे के भन्छन् परेश ?

काठमाडौं– बलिउडको लोकप्रिय कमेडी फ्रेन्चाइज ‘हेरा फेरी’ को तेस्रो भाग ‘हेरा फेरी ३’ पछिल्ला महिनाहरूमा विवादका कारण लगातार चर्चामा रह्यो।  अभिनेता परेश रावलले अचानक फिल्म छाड्ने घोषणा गरेपछि ठूलो हंगामा भएको थियो। यसबीच, उनी र अक्षय कुमारबीच मतभेद भएकोसमेत खबर बाहिर आएको थियो। तर पछि परिस्थिति बदलियो र रावल पुनः फिल्ममा फर्किए। हाल आफ्नो नयाँ […]