जेनजी आन्दोलनका मृतकहरुको आज अन्त्येष्टि गरिँदै

काठमाडाैं । भदाै २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको आज शव यात्रा हुने भएको छ । हामी नेपाल नामक संस्थाका सुधन गुरुङले सामाजिक सञ्जालमा स्टाटस देख्दै सबैलाई शवयात्रामा सहभागी हुन आश्वान गरेका छन् । आज १२ बजे महाराजगन्जस्थित टिचिङ हस्पिटलबाट शव यात्रा सुरु सुने जनाइएको छ । शवयात्रामा नवनियुक्त गृहमन्त्री ओम प्रकाश […]