जेनजी आन्दोलनमा हाम्रो संलग्नता छैनः दुर्गा प्रसाईं

धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले पछिल्लो सरकार विदेशीको षड्यन्त्रमा बनेको दाबी गरेका छन्