‘भोजपुरे खुकुरी’ को माग उच्च : बनाउन कालीगढको चरम अभाव

परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै जाँदा जिल्लामा ‘भोजपुरे खुकुरी’ निर्माणमा सङ्कट देखिएको छ।