काठमाडौं– भदौ २३ र २४ गते जेन-जी पुस्ताका युवाहरूले सरकार परिवर्तन गर्नेगरी गरेको आन्दोलनको नराम्रो प्रभाव बिहीबार पुँजीबजारमा देखियो । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर कारोबार हुँदा नेप्से समयसीमा अनुसार ४, ५ र ६ प्रतिशतले घटेर बन्द भयो । २२६ वटा कम्पनीको मात्रै सेयर कारोबार हुँदा १६०.३३ अंकले घटेर नेप्से २५११.३३ अंकमा झरेको […]