आरसिबीका पाँच ‘होम’ खेल चिन्नास्वामीमा, दुई खेल रायपुरमा हुने
१९ फागुन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले आफ्ना पाँच 'होम' खेल घरेलु मैदान एम. चिन्नास्वामी स्टेडियममा खेल्ने निश्चित भएको छ।
यो निर्णय सोमबार कर्नाटक स्टेट क्रिकेट …