काठमाडौं – आज २०८२ साल चैत १३ गते शुक्रबार चैत शुक्ल पक्षको नवमी तिथि । आज राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस । हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। धर्मशास्त्रमा उल्लेख भएअनुसार माता लक्ष्मीको व्रत बसी विधिवत […]