इरानलाई ‘नर्क’ बनाउने ट्रम्पको चेतावनीबीच वार्ता : यस्तो छ युद्धविरामको तत्कालीन र दीर्घकालीन प्रस्ताव

तेहरान– अमेरिका र इरानबीचको बढ्दो द्वन्द्व निर्णायक चरणमा प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ३६ दिनदेखि जारी युद्धमा दुवै पक्षले तनाव घटाउने प्रस्तावित ढाँचामा छलफल गरिरहँदा मानिसको हताहती रोकिएको छैन। यो प्रस्तावले तत्काल युद्धविरामबाट सुरू गरेर दीर्घकालीन समाधानतर्फ वार्ताको दुई चरणको बाटो तयार पार्ने बताइएको छ। तर गहिरो अविश्वास र विरोधाभासी रणनीतिक प्राथमिकताहरूले कुनै […]