काठमाडौं– नयाँ सरकारले कार्यकालको सय दिन पूरा गर्दै आफ्ना उपलब्धि सार्वजनिक गरिरहेको छ । तर खोला किनार र अव्यवस्थित बस्तीबाट विस्थापित भएका सुकुम्बासी परिवार भने अझै पनि स्थायी बसोबासको पर्खाइमा छन्। उनीहरू सरकारको अस्थायी व्यवस्थापनभन्दा दीर्घकालीन समाधानको माग गरिरहेका छन्। भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा हाल २४ परिवारका ५४ जना विस्थापित सुकुम्बासी बस्दै आएका छन्। सरकारले […]