नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौंले मुलुकको हालको आर्थिक र सामाजिक अवस्थालाई ध्यानमा राख्दै कर्जा सुविधा दुई महिना थप गर्न सरकारसँग आग्रह गरेको छ। सङ्घका अध्यक्ष दिनेश श्रेष्ठले सोमबार एक विज्ञप्ति जारी गर्दै हाल देशमा जारी अस्थिरता, जेनजी आन्दोलन, र प्राकृतिक विपत्तिहरूका कारण व्यवसायीहरू ठूलो आर्थिक दबाबमा परेको भन्दै तत्काल राहतस्वरूप कर्जा सुविधा विस्तार गर्न माग […]