काठमाडौँ । सांसद खगेन्द्र सुनारले कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्रगति तथ्यांकमा मात्रै नभई किसानको बारीमा देखिनुपर्ने बताएका छन्। संसदीय समितिमा मन्त्रालयहरूले प्रस्तुत गर्ने तथ्यांकमा उल्लेख्य प्रगति देखिने तर त्यसको नतिजा व्यवहारमा अनुभूत हुन नसकेको भन्दै उनले मन्त्रालयको कार्यसम्पादनमाथि प्रश्न उठाएका हुन्। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सुनारले भने, ‘उहाँहरूको डाटा हेर्दा बडो प्रगति भएको […]