ट्रम्प-सी भेटमा एआई प्रतिस्पर्धा मुख्य एजेन्डा

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी साता हुने भेटवार्तामा कृत्रिम बौद्धिकता (एआई) दुई देशबीचको प्रमुख एजेन्डा बन्ने भएको छ। अमेरिका र चीनबीच एआई विकास, अत्याधुनिक चिप्समा पहुँच तथा प्रविधिको सुरक्षा र नियमनका विषयमा प्रतिस्पर्धा तथा मतभेद तीव्र बन्दै गएको छ । यस्तो अवस्थामा दुई राष्ट्र प्रमुखबीचको भेटमा एआईसम्बन्धी विषयले विशेष स्थान […]