समानान्तर महाधिवेशनमा कांग्रेस : संस्थापन र देउवा समूहको कस्तो छ तयारी ?
निर्देशिकाअनुसार जहाँ गाउँ–नगरपालिका सभापति, प्रदेशसभा सभापति, प्रतिनिधिसभा क्षेत्रीय सभापति, जिल्ला उपसभापति र सचिवको हकमा ५ वर्ष क्रियाशील सदस्य भएको व्यक्तिले चुनाव लड्न पाउनेछन् ।