४ कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जाँचबुझको आयोगको अस्तित्व स्वीकार नगरे कानुनले ठाउँमा ल्याउँने बताएका छन् ।
अनलाइनखबरलाई विस्तृत अन्तर्वार्ता दिँदै गृहमन्त्री अर्यालले भने, ' उहाँ (केपी ओली) …