विश्वकप लिग–२ खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

आईसीसी विश्वकप लिग–२ अन्तर्गतको शृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।