काठमाडौँ । सरकारले विपद् संकटग्रस्त म्याग्दीका छ वटा स्थानीय तहलाई पहिलो चरणमा रु दुई करोड ४० लाख अनुदान उपलब्ध गराएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले म्याग्दीका छ वटा स्थानीय तहलाई रु. ४०-४० लाखका दरले अनुदान पठाएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले विपद् व्यवस्थापनको […]