सुदन किराती भन्छन्ः हामी ढुंगाखानीभित्र बाटो खोजी रहेका छौं

काठमाडौं – नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीचको एकता हुने निर्णय भएपछि माओवादी केन्द्रका नेता सुदन किरातीले सामाजिक सञ्जालमार्फत संकेतपूर्ण स्टाटस लेखेका छन् । किरातीले फेसबुकमा लेखेका छन्, “प्रिय साथी, तिमी कमलको फूल भई फुल्ने प्रयास गर किनकि तिमी हिलोमा बसेको छौ । हामीले त ढुंगाको काफ फोरेर उम्रनु छ किनकि हामी ढुंगाखानीभित्र […]