केरुङ नाका पुनः सञ्चालन गर्ने चीन लागिरहेको छः अध्यक्ष याङ्ग वानमिङ्ग

भक्तपुर, ३ मङ्सिर । चिनियाँ वैदेशिकमैत्री सङ्घका अध्यक्ष याङ्ग वानमिङ्गले रसुवा भोटेकोशी बाढीपीडित जनतालाई राहत उपलब्ध गराउने, पुनर्निर्माणका कार्य अघि बढाउने तथा केरुङ नाका पुनः सञ्चालन गर्ने चीन लागिरहेको बताएका छन् । भक्तपुरमा नगरपालिकामा नगर प्रमुख सुनिल प्रजापतिसँग आज भएको मैत्रीपूर्ण भेटमा चीनले आफ्नो क्षमताअनुसार नेपाललाई निरन्तर सहयोग र समर्थन गर्दै आएको र विपद्को सवालमा […]