आजदेखि गुल्मीमा सातामा चार पटक हवाई उडान सुरु

नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज बिग्रिएपछि पाँच महिनादेखि जिल्लामा सातामा एक पटक बिहीबार मात्र हवाई उडान हुँदै आएको थियो।