कान्ति बाल अस्पतालले करारमा माग्यो स्टाफ नर्ससहित ४२ कर्मचारी

पाँचौं तहको स्टाफ नर्समा १७ कर्मचारी परिपूर्ति गर्नका लागि आवेदन माग गरिएको छ।