आन्दोलनले शिक्षण सिकाइमा पुगेको क्षति हिउँदे र वर्षे बिदाबाट पूर्ति गर्न शिक्षक महासंघको आग्रह

नेपाल शिक्षक महासंघले शिक्षक आन्दोलनको समयमा पठनपाठन अवरुद्ध हुँदा शिक्षण सिकाइमा पुगेको क्षति हिउँदे र वर्षे बिदाबाट पूर्ति गर्न आग्रह गरेको छ ।