आइएमई समूहको अर्को होटेल मौलाकालिकामा, यस्ता छन् विशेषता

केबलकारसहितको इला होटल तथा रिसोर्टको पर्यटकीय पूर्वाधारले नारायणी, देवघाट, त्रिवेणीलगायतका देवभूमिसहितका सम्पदाहरूका अवलोकनमा सहयोग पुर्‍याउने विश्वास आइएमई समूहको छ।