Use App
Read now
(current)
Download
shilapatra.com
29 मिनेट पहिले
राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब तरलता तान्ने
नेपाल राष्ट्र बैंकले आज फेरि बजारबाट ५० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ । निक्षेप संकलन उपकरणमार्फत केन्द्रीय बैंकले ८६ दिनका लागि ५० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो ।
पूर्ण विवरण