दीपेन्द्र र सन्दीप चम्केको दिन सुदूरपश्चिम र विराटनगरको रवाफ

८ मंसिर, काठमाडौं । दुवै कप्तानले टस हारे तर दुवैले खेलमा ४-४ विकेट लिए । अनि आफ्नो टिमलाई जिताउन मद्दत गरे । दुवै टिमले आफ्नो टिमले बनाएको मध्यम स्कोर डिफेन्ड गराउनका लागि महत्वपूर्ण भूमिका खेले …