कतार जाँदै खगेन्द्रप्रसाद र रुद्रकली‚ सौराहाबाट गरियो बिदाइ

काठमाडौँ। चितवन राष्ट्रिय निकुञ्जमा हुर्किएका खगेन्द्रप्रसाद र रुद्रकली हात्तीलाई कतार पठाइँदै छ। चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका दुवै हात्तीाई सौराहामा सोमबार विधिवत् कार्यक्रम गरी बिदाइ गरिएको हो। वैशाख २०८१ मा कतारका अमिर सेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा नेपालले दुईवटा हात्ती उपहार दिने घोषणा गरेको थियो। सोही निर्णयअनुसार यी हात्ती अब कतारको अलखोर […]