चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं वार्षिकोत्सवको अवसरमा “विश्व अमूर्त सांस्कृतिक सम्पदा” हिमालयन सांस्कृतिक तथा रचनात्मक उत्पादन प्रवर्द्धन कार्यक्रम तथा चीन-नेपाल सांस्कृतिक उत्पादन काठमाडौं बिक्री केन्द्रको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्रिय मण्डप (चीन) र अर्निको सोसाइटीको सह-आयोजनामा भएको यो कार्यक्रमले दुई देशबीचको सांस्कृतिक र आर्थिक सहकार्यलाई उजागर गर्दै […]