एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार भएको खेलमा रुकुम पश्चिमले बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । खेलमा रुकुमले बुढानिलकण्ठलाई २५–१९, २५–२१,२५–२१ ले पराजित गर्यो । त्यसैगरि पुरुषतर्फ शनिबार भएको अर्को […]