प्रतिनिधिसभा चुनाव : स्याङ्जा–२ मा नेकपाबाट मदन ढकाल सहित ८ सिफारिस
१४ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट स्याङ्जा –२ बाट प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारका लागि आठ जनाको नाम सिफारिस गरिएको छ ।
अखिल क्रान्तिकारीका उपाध्यक्ष मदन ढकाल सहित आठ जनाको नाम प्रत्यक्षका लागि सिफारिस गरिएको हो …