रुकुम पश्चिम सेमिफाइनलमा : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । राजधानीमा जारी नवौँ एनभिए भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको पुरुषतर्फको खेलमा रुकुम पश्चिम ट्रेनिङ सेन्टर सेमिफाइनलमा प्रवेश गरेको छ । -