३ माघ, काठमाडौं । पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजको उपाधि गोल्डेनपिक तथा सिनियर गर्ल्सको उपाधि डिफेन्डिङ च्याम्पियन रिब्सले जितेकोछ । इबीए जुनियर ब्वाइजतर्फ च्याम्पियन बन्यो ।
गोल्डेनपिक र इबीए अपराजित रहँदै च्याम्पियन बने भने …