बालेन्द्र साहले गराए झापा-५ बाट उम्मेदवारी दर्ता : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ता गराएका छन् । -