के धनुष र मृणाल ठाकुर विवाह गर्न लागेका हुन्?

पछिल्लो समय यी दुईबीच छिट्टै विवाह हुँदैछ भन्ने हल्ला समेत फैलिएको छ।