टाइगर कप भलिबलको खेलतालिका सार्वजनिक, एभरेस्ट क्लबले नखेल्ने

७ माघ, पोखरा । छैटौं टाइगर कप भलिबलको खेलतालिका सार्वजनिक भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखराले बुधबार टाइगर कपको खेलतालिका सार्वजनिक गरेको हो । यसअघि महिला र पुरुष दुवैमा ६-६ टोली सहभागी हुने भनिएकोमा …