बागलुङ । असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका कारण निसीखोला र तमानखोला बढी प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार बाढ पहिराले जिल्लामा ६१ घर/गोठ बगाएको छ भने ५१ घरमा आंशिक क्षति भएको छ । बागलुङका ५१ घर र १० गोठ बाढीले बगाएको छ । बाढी पहिरोका कारण १२ जनाको मृत्यु भएको […]