सूचीकरणमा तीन लाख किसान थपिए

१३ असोज, काठमाडौं । पछिल्लो समय करिब तीन लाख किसान सूचीकरण प्रणालीमा दर्ता भएका छन् । योसँगै हालसम्म देशभर जम्मा २६ लाख ७९ हजार किसान सूचीकरण प्रणालीमा सूचीकृत भएका छन् । किसानको वास्तविक पहिचान सुनिश्चित गर्दै …