वन्यजन्तुको अवैध व्यापार रोक्न बलियो क्षेत्रीय संयन्त्र आवश्यक : मन्त्री चौधरी

वन्यजन्तुको अवैध व्यापार तथा सीमापार आपराधिक सञ्जाल नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकहरूले क्षेत्रीय सहकार्य थप बलियो बनाउने प्रतिबद्धता जनाएका छन्। दक्षिण एसियाली वन्यजन्तु कानुन कार्यान्वयन सञ्जाल (सावेन)को पहिलो महासभाले काठमाडौं घोषणापत्र जारी गर्दै सहकार्यलाई व्यवहारिक कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएको हो। ललितपुरमा सम्पन्न महासभाको समापन कार्यक्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तुको दोहन गर्ने आपराधिक […]