रसुवा बाढीको कहर : ३१३ मोटर बीमाको डेढ अर्बभन्दा बढी दाबी, कुन शीर्षकमा कति ?

तथ्यांकअनुसार रसुवा बाढीले सरकार–सार्वजनिक सम्पत्ति, भौतिक पूर्वाधार, निजी घर आवास, जलविद्युत्, सडक पुलहरूको गरी करिब ४ खर्ब ८ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ ।