नेपालका होरा र टीटुके पब्जी मोबाइल ग्लोबल ओपनमा छनोट
३ असोज, काठमाडौं । नेपालका दुई ईस्पोर्टस टिम होरा ईस्पोर्ट्स र टीटुके ईस्पोर्ट्स पब्जी मोबाइल ग्लोबल ओपनका लागि छनोट भएका छन् ।
काठमाडौंमा शनिबार सम्पन्न पब्जी मोबाइल ग्लोबल ओपनको साउथ एसिया फाइनलबाट शीर्ष ३ भित्र पर्दै …