कांग्रेसको १५ औँ महाधिवेशनमा आगामी भदौ तेस्रो साता गर्ने तयारी

काठमाडौं- चुनावी पराजयसँगै संकटमा परेको नेपाली कांग्रेसको १५ औँ नियमित महाधिवेशनको मिति तय गर्ने भएको छ। मंगलबार दिउँसो बस्न लागेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आगामी भदौमा १५ औँ नियमित महाधिवेशनको निर्णय गर्न सक्ने सम्भावना छ। गत बुधबार सभापति पदबाट राजीनामा दिएका गगन थापाले मंगलबारको बैठकमा सहभागिता जनाउँदैछन् । उनको राजीनामालाई आइतबारको केन्द्रीय कार्यसमिति बैठकले अस्वीकृत […]