काठमाडौं- श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले गत जेठ १७ गते प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतीय भूमि मिचेको भनेर बोलेको कुराको प्रमाण दिनुपर्ने बताएका छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री शाहले नेपालले भारतीय भूमि मिचेको प्रमाण दिनुपर्ने यदि नसक्ने भए उक्त भनाइ सच्याउनुपर्ने पनि बताए। ‘कुनै पनि […]